Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरे । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाए । मुख्यमन्त्री सिंहले सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद गठन गरेका हुन् । कांग्रेसबाट रेखा ठाकुर भूमि…