राजनीति Archives | Page 62 of 1945 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

काठमाडौं- कुनै पनि फौजदारी कसुरबारे प्रहरी कार्यालयमा जाहेरी परेपछि त्यसलाई टुंगो लगाउने कानूनी विधि र प्रक्रिया हुन्छ । तर, रवि लामिछानेविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमा प्रमाण नपुगेको र उक्त जाहेरी दायर गर्नै आवश्यक नरहेको फैसला देशका कार्यकारी प्रमुखले सुनाएका छन् । बहालवाला गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकाले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै…