राजनीति Archives | Page 629 of 1996 | Khabarhub Khabarhub

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षलाई भेट्न बालकोट पुगेका हुन्। भेटमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय…