राजनीति Archives | Page 648 of 1997 | Khabarhub Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक डाकेको छ । पार्टीले आइतबार अपराह्न साढे ३ बजे बैठक डाकेको हो । बैठकमा पार्टी सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिनेबारे पनि छलफल हुने बताइएको छ । शुक्रबार सर्वोच्च अदालतले नागरिकताका विषयमा फैसला सुनाउँदै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । यससँगै उनको पार्टी सभापति पद पनि गुमेको…