राजनीति Archives | Page 65 of 1945 | Khabarhub Khabarhub

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल

काठमाडौं- राष्ट्रियसभा अध्यक्षका लागि माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले उनलाई अध्यक्षमा अगाडि सार्ने भएको हो । माओवादी एक पदाधिकारीले खबरहबलाई भने, ‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ ।’फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति भएको थियो । यो सँगै माओवादीबाट तीन…