राजनीति Archives | Page 654 of 1997 | Khabarhub Khabarhub

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीले गरे खुसी व्यक्त

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताएका छन् । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गरेकी छिन् ।   सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गरेका छन् ।…