राजनीति Archives | Page 66 of 1939 | Khabarhub Khabarhub

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए । सांसद बास्कोटाले विवादित मन्त्रीले कि त राजीनामा नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे । प्रधानमन्त्रीले कसको दबाबमा जवाफ नदिएको…