राजनीति Archives | Page 67 of 1942 | Khabarhub Khabarhub

संसद बैठक त्याग्नसक्ने प्रधानमन्त्रीको महायज्ञ र महोत्सव उद्घाटन गर्ने जाँगर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते संघीय संसद प्रतिनिधिसभामा सांसदले राखेका प्रश्नको जवाफ दिए । पहिला नै तय भएका उत्तर र प्रश्नको एउटा श्रृङ्खलाले संसदको गरिमा बचाएको उद्घोष गरेका प्रधानमन्त्री दाहालले त्यसयता संसदप्रति अनुदार व्यवहार प्रदर्शन गरे । सोही दिन संसदको शून्य समयमा उठेका प्रश्नलाई सम्बोधन नगरिकनै संसदबाट बाहिरिएका प्रधानमन्त्री दाहाल त्यसयता संसदमा देखिएका…