राजनीति Archives | Page 699 of 1997 | Khabarhub Khabarhub

राज्यले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कायम गरी संरक्षण गर्नु राज्यको मुख्य दायित्व भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासङ्घ र करुणा फाउन्डेसनद्वारा संयुक्त रुपमा विराटनगरको जैनभवनमा आजदेखि सञ्चालन गरिएको दुईदिने अपाङ्गता समावेशी रोजगारी मेला–२०२२ को उद्घाटन गर्दै उनले अपाङ्गता भएका…