राजनीति Archives | Page 718 of 1997 | Khabarhub Khabarhub

मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई

जनकपुरधाम– जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए। संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले…