राजनीति Archives | Page 760 of 1997 | Khabarhub Khabarhub

विजय गच्छदारभन्दा भगवती ५ हजार मतले अगाडि

सुनसरी – सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन्। चौधरीले १७ हजार ३१ मत ल्याउँदा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १२ हजार ४७४ पाएर पछ्याइरहेका छन्। सो क्षेत्रबाट छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका गच्छदार सातौँ पटक पराजित हुने सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार…