राजनीति Archives | Page 813 of 1997 | Khabarhub Khabarhub

निर्वाचनपछि एमालेको सरकार : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थीर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले…