राजनीति Archives | Page 814 of 1997 | Khabarhub Khabarhub

रूपन्देही-२ मा यस्ता छन् विष्णु पौडेलका शैक्षिक एजेन्डा

बुटवल– रूपन्देहीलाई मुलुककै शैक्षिक हबमा विकास गर्ने र अन्तर्राष्ट्रिय जगतबाट विद्यार्थी पढ्न आउने शैक्षिक वातावरण तयार पार्नेगरी पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक एजेन्डालाई अघि सारेका छन् । भौतिक पूर्वाधारको विकाससँगै अबको यात्रा मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताएका उनले प्राविधिक शिक्षालाई प्राथमिकतासाथ अघि सारेका हुन् ।  रुपन्देहीको तिलोत्तमा-१ मा तत्कालीन अर्थमन्त्री…