राजनीति Archives | Page 851 of 1997 | Khabarhub Khabarhub

निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा – ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन…