विचार Archives | Page 102 of 111 | Khabarhub Khabarhub

यसकारण मनाइन्छ नागपञ्चमी

साउनको शुक्लपक्ष (श्रावण) को पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ । यो दिन आफ्नो गृहद्वार (मूलढोका) का दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाउने विधान पुराणमा छ । यसरी बनाइएको नागको मूर्तिमा घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना गर्नुपर्ने उल्लेख छ । फेरियो नागपूजाको शैली…