विचार Archives | Page 104 of 111 | Khabarhub Khabarhub

दर्शनशास्त्रमा लेनिनको योगदान के छ ?

विषय प्रवेश 'मार्क्सवाद कुनै निर्जीव जडसूत्र होईन, यो कुनै बनिबनाउ, पूर्ण, अपरिवर्तनीय सिद्धान्त होईन, अपितु यो कामको सजीव मार्गदर्शक सिद्धान्त हो ।' (लेनिन, रचना संग्रह ४५ पृ.४२ (अंग्रेजी) भन्नु हुने भ्लादिभिर इल्विच लेनिन लेनिनवादका प्रवर्तक र लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धाकारसमेत हुनुहुन्छ । पुँजीवादको चरम अवस्था मरणासन्न पुँजीवाद र सर्वहारावर्गका क्रान्ति सम्पन्न गर्नु…