विचार Archives | Page 106 of 114 | Khabarhub Khabarhub

नेकपाको साङ्गठनिक संरचना– एकीकरणको सट्टा भागबण्डा !

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि भएको निर्वाचनद्वारा तत्कालिन एमाले र माओवादीको गठबन्धनले पूर्ण बहुमतको जनादेश प्राप्त गरे भने नेपाली कांग्रेस विपक्षमा पुग्यो । यसका साथै मधेस केन्द्रित दलहरु संसदमा तेश्रो र चौथो स्थानमा पुगेका छन् । दोश्रो संविधान सभामा बनेको कांग्रेस नेतृत्वको सरकारले दलहरुलाई अधिक जिम्मेवार बनाउन निर्वाचनमा ३% थ्रेसहोल्ड लागू गरिएको बताउँदै अब…