विचार Archives | Page 4 of 106 | Khabarhub Khabarhub

व्यवस्थाले नथेग्ने दरार बन्दैछ, पुर्न थालिहालौं

नेपालको राजनीति, अहिलेको पुस्ता, संविधान र प्रणालीबीचको खाडल हरेक वर्ष बढ्दै गइरहेको छ । शहर उकुसमुकुसमय छ, गाउँमा सन्नाटा छाएको छ । तर सिंहदरबारतिर हेर्दा चाहिँ उत्साह नै उत्साह जस्तो देखिन्छ । गरी खाने आम मानिसका लागि यही देशमा अवसर र आशा जगाउने ठाउँ छैन । यसो हुनुमा कुनै एउटा दल वा नेतामात्रै जिम्मेवार छैनन्…