Live on
Your Voice, Your Power
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ अपूर्व यो शरतकाल सबैको सुख- धाम छ ।। कवि शिरोमणि लेखनाथ पौड्यालले भने जस्तो भएन तिहार । आकास खुले पनि मन मुर्झायो । फूल फुले पनि चेली र माइतीका लागि भुइँचालोले कहिल्यै नमेटिने कालो धर्सा कोरिदिएको छ । दाजुभाइको दीर्घ जीवनको कामना गर्न…