विचार Archives | Page 2 of 95 | Khabarhub Khabarhub

नेताको खल्तीमा बन्धक खुसी

२०११ सालमा राजा त्रिभुवनले कवि लक्ष्मीप्रसाद देवकोटालाई राजनीतिक बुद्धिजीवी छनोट गरी सल्लाहकार सभाको सदस्य बनाएका थिए। स्वतन्त्र विशिष्ट देवकोटालाई विरोधी बेञ्चले नेता तोक्यो। सल्लाहकार सभामा आफ्नो मत अभिव्यक्त गर्न तराईबासीलाई हिन्दी छुट हुनुपर्छ भनेर तराईका प्रतिनिधिले विवाद खडा गरे। त्यसबेलासम्म तराईको शिक्षा दीक्षामा हिन्दी माध्यमको छुट दिइएकोले पठित नेपालीलाई पनि नेपाली बोल्न आउँदैनथ्यो। हिन्दी बाहेक…