विचार Archives | Page 63 of 111 | Khabarhub Khabarhub

तीव्र क्षयीकरणतर्फ हाम्रो स्वाधीनता

स्वतन्त्र र सार्वभौम राष्ट्र भन्न पाए पनि नेपालीहरूको स्वाधीनताको कमजोर बन्दै गएको छ । मुलुक जति आर्थिक, सामाजिक, सांस्कृतिकरूपले समृद्ध हुँदै जान्छ उति नै वैयक्तिक र राष्ट्रिय स्वाधीनतामा समेत वृद्धि हुँदै जान्छ । परतन्त्रताबाट मुक्त हुन मुलुकभित्र नै स्वाधीनताका लागि स्रोत परिचालनको वैज्ञानिक व्यवस्थापन तथा न्यायोचित वितरण प्रणालीको अविछिन्न विकास र गतिशिलता आवश्यक पर्छ ।…