Live on
Your Voice, Your Power
कोभिड–१९ को दोस्रो लहरबाट देश पूरै आक्रान्त छ । यो लहर अहिलेसम्ममा घट्नुपर्ने थियो । यस्तो भन्नु पर्दा मलाई दुःख लाग्छ तर पनि जनताको लापरवाह प्रवृत्तिले संक्रमण दर उच्च हुन पुग्यो । पहिलाभन्दा यस पटकको हाम्रो स्वास्थ्य प्रणाली खराब अवस्थामा देखिन्छ, नीति निर्माताको खराब योजनाका कारण यस्तो भएको हो । दोस्रो लहर शुरू भएपछि संक्रमण…