विचार Archives | Page 77 of 107 | Khabarhub Khabarhub

ट्रम्पले सैन्य बजेटमा किन भिटो प्रयोग गरे ?

अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनपछि डोनाल्ड ट्रम्प नै त्यस्ता राष्ट्रपति होलान्, जसले सेनाप्रति आफ्नो प्रतिबद्धता देखाउँछन् र सैन्य ताकत बढाउँदा शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास पनि गर्छन् । यसै सिलसिलामा, बुधबार उनले राष्ट्रिय सुरक्षा अधिकार ऐन (एनडिएए) को बजेटमा भिटो प्रयोग गर्दै सैन्य खर्चका लागि सात सय चालीस बिलियन अमेरिकी डलर पास गराएका छन् ।…