विचार Archives | Page 75 of 100 | Khabarhub Khabarhub

न रहे बाँस न बजे वंशी !

चर्चा सुरु गरौँ भारतीय सञ्चारमाध्यम (इन्डियन मिडिया) बाट । सञ्चार मध्येका ‘चार’ मा आचार पहिलो चार हो तर कालान्तरमा वर्णविन्यासमा विभिन्न शब्द अथवा वर्ण लोप हुने हुँदा आचारको आकार लोप भएर अचारमात्रै रहेको देखिन्छ अहिले भारतीय मिडियामा । अचार सबैलाई मन पर्छ । पहिलो अचार यसरी भनियो : झन्डै १९७ पटकको ‘खुलासा, खुलासा’ पछि ‘चीनके…