विचार Archives | Page 80 of 110 | Khabarhub Khabarhub

अमेरिकाले विदेश नीति पुन:परिभाषित गर्नुपर्छ

संयुक्त राज्य अमेरिकाले आज ज्यादै महत्वपूर्ण भूराजनीतिक समस्या समाना गर्दैछ । तर, समस्याको गुरुत्वको हिसाबले न त जो बाइडनले, न त विदेश नीतिको बृहत्तर संस्थापनले यसको गम्भीरता स्वीकार गर्छन् । राष्ट्रपतिमा निर्वाचित बाइडन र उनका सल्लाहकार टोली अमेरिकी नयाँ नेतृत्वको मात्रै होइन उदार अन्तर्राष्ट्रिय व्यवस्था पुनःबाहलको कुरा गर्छन् । यसका साथै उनीहरू अमेरिका अब एकसाथ…