विचार Archives | Page 84 of 107 | Khabarhub Khabarhub

कोरोना भाइरस : नेपालमा जोखिम कम गर्न अब के गर्ने ?

कोरोना भाइरसको संक्रमण भएपछि लक्षण नदेखिने, सामान्य लक्षण देखिनेदेखि अत्यन्तै गम्भीर श्वासप्रश्वास सम्बन्धि लक्षण देखिएर मृत्युसम्म हुनसक्छ। तर सबै संक्रमितमा लक्षण उही हुँदैन र सबैको मृत्यु हुदैन । औसतमा भन्नु पर्दा कोरोना संक्रमण पश्चात २ देखि ५ प्रतिशत व्यक्तिको मात्र मृत्यु हुने गरेको पाइन्छ। तर केवल संख्या मात्र हेरेर सही विश्लेषण नगर्ने हो भने वास्तविक…