विचार Archives | Page 85 of 107 | Khabarhub Khabarhub

विदेशमा रहेका नेपाली प्रतिको दायित्वबाट सरकार पन्छिन मिल्दैन

नेपालको संविधानले रोजगारीलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए तापनि नेपालको श्रम बजारमा हरेक वर्ष आउने करिब ५ लाख जनशक्तिमध्ये केही हजारले मात्र स्वदेशमा रोजगारी पाउने विद्यमान अवस्थामा लाखौँ नेपालीहरूका लागि वैदेशिक रोजगारी रहर नभएर बाध्यात्मक विकल्प हो । वैदेशिक रोजगार विभागका अनुसार २०५०/५१ देखि २०७५/७६ को चैत्र मसान्तसम्मको २५ बर्षको अवधिमा कुल ५४ लाख…