शिक्षा Archives | Khabarhub Khabarhub

बहिरालाई पढाउँदै र नचाउँदै गरेका सन्तकुमार

काठमाडौं - एक सामान्य व्यक्तिले आँखा देख्नु, मुखले बोल्नु र कानले सुन्नु सामान्य नै लाग्छ । झापाका सन्तकुमार तुम्बाप्पो (३१) का हकमा पनि १७ वर्षको उमेरसम्म कानले सुन्नु स्वाभाविक थियो । त्यसपछि सन्तको भौतिक संसारमा अन्धकार छायो । अचानक अरूले बोलेको सुन्न नसक्ने र आफैँले आफ्नो आवाज सुन्न नसक्ने अवस्थामा पुगे । बुबा तेजबहादुर र…