शिक्षा Archives | Page 59 of 69 | Khabarhub Khabarhub

वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिइने

काठमाडौं – शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएको छ । योसँगै निजी विद्यालयलाई शुल्क उठाउने बाटो खुलेको छ । मन्त्रालयले शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिने निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको संक्रमण लामो समय रहने भएकाले रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य माध्यमबाट हुने सिकाइलाई औपचारिक मान्यता…