Live on
Your Voice, Your Power
काठमाडौँ– वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली वडा नं. ६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल रहेका छन् । रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै…