अपराध « Khabarhub

लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ

तनहुँ – आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस जाँच गर्दा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीको भनाइ छ। प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ।…