अपराध Archives | Page 128 of 273 | Khabarhub Khabarhub

बलात्कार प्रयासको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ

बुटवल– सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रूपन्देहीबाट पक्राउ गरेको छ । उनीलाई रूपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा…