अपराध « Khabarhub

पर्साबाट १४४ किलो गाँजा बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले पर्साबाट १४४  किलो गाँजा बरामद गरेकाे छ । पर्साकाे वीरगञ्ज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट हिजो राति प्रहरीले करिब १ सय ४४  किलो गाँजा बरामद गरेको छ ।  सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले…