अपराध « Khabarhub

हत्यामा संलग्न रही फरार रहेका थप एक जना कलंकीबाट पक्राउ 

काठमाडौं– सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दीपक लामा वाईबा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती…