अपराध Archives | Page 192 of 280 | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

पर्सा– पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  वीरगञ्ज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५  बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल उनले चोरी गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको…