अपराध « Khabarhub

प्रशासनको निर्देशन अटेर, केहीले मात्र बुझाए हतियार

सिराहा- सिराहा जिल्ला प्रशासन कार्यालयले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि धेरैले हतियार बुझाएका छैनन् । जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबारसम्म २२ थान हतियार मात्र बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी…