Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गोकर्णेश्वर नगरपालिका–५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २०…