Live on
Your Voice, Your Power
काठमाडौँ- ठमेलमा एक चिनियाँ नागरिक र उनका नेपाली आफन्तको १ लाख ८० हजार रूपैयाँ बराबरको सामग्री लुटिएको दाबी शंकास्पद भएको प्रहरीले जनाएको छ । सोमबार राति साढे नौ बजेतिर ठमेल इन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठाबाट लुटपाट भएको सूचनापछि अनुसन्धानमा जुटेको प्रहरीले घटना…