अपराध « Khabarhub

पल शाह प्रकरण : ‘पीडित’ ले अदालतमा फेरिन् बयान

काठमाडौँ- अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरु सत्य नभएको बताएकी हुन्। पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । नाबालिग कलाकारले पल शाहविरुद्ध फागुन ११ गते…