अपराध « Khabarhub

विभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ

काठमाडौँ - अवैध लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी धनकुटा साँघुरीगढी गाउँपालिका–८ बस्ने ३९ वर्षीय झगेन्द्र राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले गत चैत ३० गते राति को.१ च ५३१८ नम्बरको पिकअप गाडीबाट १ सय २० केजी गाँजा बरामद गरेको घटनामा उनी फरार रहेका थिए…