अपराध « Khabarhub

नगरकोटबाट पक्राउ परे १३ जुवाडे 

भक्तपुर - भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटेलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई बुधबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको…