Live on
Your Voice, Your Power
पर्सा– बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतबाट उद्धार गरिएको छ । विहार राज्यको पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ आदापुर बजार भन्ने स्थानबाट उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बेचबिखनमा संलग्न भएको आरोपमा २ जनालाई वीरगंज महानगरपालिका १६ इनर्वाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण थाना…