अपराध « Khabarhub

सशस्त्र प्रहरीद्वारा पर्सामा ६५ किलो गाँजा बरामद

पर्सा - सशस्त्र प्रहरीद्वारा पर्सामा ६५ किलो गाँजा बरामद गरेको छ ।  पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको हो  ।  बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोला तर्फ आउँदै गरेको पाँच / छ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी…