Live on
Your Voice, Your Power
नेपालगञ्ज– नेपाली कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको पेस्तोलसहित पक्राउ परेका छन् । निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधिदेखिएपछि शाहीमाथि चेकजाँच गरिएको प्रहरीले जनाएको छ । बाँकेको सुर्खेतरोडस्थित एक रिसोर्टमा बसेको समूहको…