अपराध « Khabarhub

नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौं–प्रहरीले लागूऔषधसहित एकजना पक्राउ गरेको छ । शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका–९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् । झोलाभित्र प्रतिबन्धित लागुऔषध लुकाई छिपाई ल्याएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय…