Live on
Your Voice, Your Power
काठमाडौँ— यही चैत १७ गते मङ्गलबार( मार्च ३०) साँझ करिब साढे ५ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रामेश्वर पौडेललाई फोनमार्फत मेगा बैंकबाट आफ्नो एटीएम बुथमा अस्वाभाविक गतिविधि देखिएको सूचना आयो । उनले सूचनाबारे महानगरीय प्रहरी परिसर, टेकुमा जानकारी गराए । लगत्तै परिसरबाट अर्का डीएसपीको नेतृत्वमा र पौडेलको आफ्नै नेतृत्वमा दुई वटा टोली खटिए ।…