अपराध « Khabarhub

एक वर्षअघि हत्या गरी गाडिएको शव फेला, श्रीमतीले नै हत्या गरेको खुलासा 

नवलपुर– पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १८ हुर्चिल (साविकको रतनपुर) का ४२ वर्षीय धनबहादुर सुगरपार्कको हत्या भएको एक वर्षपछि गाडिएको अवस्थामा कंकाल भेटिएको  छ । धनबहादुरको हत्या भएको आशंकामा उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको गरेको थियो । सोधपुछका क्रममा धनबहादुरको हत्या गरी शव गाडिएको रहस्य खुल्यो । अभियुक्तले भनेकै स्थान, घरबाट झण्डै एक किलोमिटर टाढा, सुन्दरी…