अपराध « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं- वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौं कागेश्वरी बस्ने ४३ वर्षीय लछुमन साह तेली र दोलखा बैतेश्वर घर भई तार्केश्वर बस्ने ३१ वर्षीय नबिना दाहाल घिमिरे रहेका छन् । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन…