अपराध Archives | Page 64 of 280 | Khabarhub Khabarhub

सिरहामा २०४ बोरा प्याज बरामद

सिरहा- सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ । ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो । धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनियास्थित सडकखण्डबाट प्र१-०२-००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको प्याज बरामद गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले…