अपराध « Khabarhub

धरानमा एक वर्षमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ

सुनसरी – धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा पक्राउ परेका हुन् । प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को…