अपराध « Khabarhub

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं- रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ध्वाँसे फूलबारी घर भई काठमाडौंकाे स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् । तामाङले गणेश बि.सी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्छ र रसिया पुगेपछि कन्ट्रक्सनमा लेबर काम लगाइदिन्छु जहाँ मासिक १ लाख…